माछाको वर्षा भएपछि… [भिडियो]


एजेन्सी-  इरानमा माछाको वर्षा भएको छ । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा सार्वजनिक भएको हो ।

ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । माछाको वर्षा भएपछि मानिसहरू  सडकमा निस्किएका थिए  ।  त्यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता घटना पहिलेदेखि भइरहेको पनि बताइएकाे छ ।

प्रतिक्रिया