नेपालले पायो २१० रनको लक्ष्य


काठमाडौं – नेपालले चौथो टी–२० खेलमा वेस्टइन्डिज ‘ए’विरुद्ध जितका लागि २१० रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको  वेस्ट इन्डिले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

वेस्ट इन्डिजका लागि एन्ड्रे प्mलेचरले विस्फोटक पारी खेलेका थिए । उनले ५४ बलमा ८४ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले २ र प्रतीस जिसीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया