एमाले भित्रै चल्यो रक्सारक्सी : ओलीको कदमपछि माधव समूहले बोलायो आकस्मिक बैठक


काठमाडौं – २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमाले भित्रका शीर्ष नेताहरु बीच मत बाँझिने क्रमले झनै गति लिएको छ ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया