

यी हुन् बादलसमूहबाट एमाले केन्द्रीय सदस्य हुने भाग्यमानीहरू !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट नेकपा एमालेमा आएका रामबहादुर थापा बादल बागमती प्रदेशको इन्चार्ज भएका छन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बादललाई इन्चार्ज दिँदै उनीसँग माओवादी केन्द्रबाट एमालेमा आएका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।
बादल समूहका केन्द्रीय सदस्यको सूची:
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का

