रामेछाप उडेको जहाज फेरि काठमाडौं फर्कियो


काठमाडौं- काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाज आकस्मिक रूपमा पुनः काठमाडौं फर्काइएको छ ।

सोमबार बिहान सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।  जहाजमा हाइड्रोलिक समस्या आएको बताइएको छ ।

प्रतिक्रिया