वेस्ट इन्डिज ‘ए’विरुद्ध अविनाशले दिलाए चौथो विकेट


काठमाडौं- टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि अविनाश बोहराले चौथो विकेट लिएका हुन् । उनले वेस्ट इन्डिज ‘ए’ का केसी कार्टीलाई ३८ रनमा आउट गरे ।

यसअघि रोहित पौडेल र कमल सिंह ऐरीले नेपालका लागि १–१ विकेट लिएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ ले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १६१ रन बनाएको छ ।

प्रतिक्रिया