धरहरामुनी सिसै सिसाको प्रतिक्षालय


काठमाडौं- धरहरा पुनर्निर्माण आयोजनाअन्तर्गत अहिले धरहराकाे फेदमा तीनवटा नयाँ प्रतीक्षालय बनेका छन् ।  धरहराको कम्पाउन्डमा सिसाबाट बनाइएका ती प्रतीक्षालय हेर्दा निकै सुन्दर देखिन्छ ।

सामाजिक संजालमा अहिले यी तीनवटै प्रतीक्षालयको चर्चा चलिरहेको छ ।

२०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले धरहरा ढलेको थियाे । अहिले त्यहाँ सम्पूर्ण संरचनाहरू बनिसकेका छन् ।

 

प्रतिक्रिया