कतारका अमिरले ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ लैजाने


काठमाडाैं- दुई दिने नेपाल भ्रमणमा का लागि  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज( मंगलबार) अपराह्न आउन लागेका छन् ।

लाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । थानी मंगलबार अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

यसैबीच उनलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको हाे ।

 

प्रतिक्रिया