टेलिकमले माग्यो १२९ जनाको दरखास्त, कुन–कुन पदका लागि कति जनाको माग ? (सूचनासहित)


काठमाडौं — नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

टेलिकमले विभिन्न प्राविधिक पदका लागि १२९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिनका लागि यही वैशाख २७ गतेसम्म फर्म भर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया