

पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा

काठमाडाैं- नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त भएका छन् ।
यसअघि सरकारले सापकोटालगायत तीन जनालाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो । बोर्ड सदस्यमध्येबाट उपाध्यक्ष नियुक्त गरिएको हो ।

