

भारतको पुनेबाट धनगढी आइरहेको बस दुर्घटना

काठमाडाैं- भारतको महाराष्ट्रस्थित पुनेबाट कैलालीको धनगढीतर्फ आइरहेको बस दुर्घटनामा परेको छ ।
केदार टुर एन्ड ट्राभल्सको बस माले गाउँ नासिक भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा दर्जनौं यात्रु घाइते भएको बताइएको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।

