इरानको आक्रमणपछि बाइडेनलाई इजरायलका प्रधानमन्त्रीको फोन


काठमाडौँ- इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरेका छन् ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले फोनमा कुराकानी गरेको तस्बिर प्रवक्ताले सार्वजनिक गरेका छन् । अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा दर्जनौं मिसाइल र ड्रोन प्रहार गरेको जानकारी दिएका थिए ।

 

प्रतिक्रिया