त्रिविले माग्यो ९ प्राध्यापक


काठमाडाैँ – त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो ।

इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

tttu

प्रतिक्रिया