लाइन काटेपछि ललितपुर मालपोत कार्यालयले बक्यौता तिर्‍यो


काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ  महशुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको हो ।

उनका अनुसार लाइन काटेपछि मालपोत कार्यालयले बक्यौता रकम तिरेको थियो । रकम तिरेपछि पुनः  लाइन जाेडिएकाे छ ।

 

प्रतिक्रिया