जुम्ला पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


जुम्ला — पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्।

जुम्ला विमानस्थलमा ओर्लिएका पूर्वराजा शाहलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीका स्थानीयहरुले स्वागत गरेका छन् ।

पूर्वराजा शाहलाई जुम्लाको सदरमुकाम खलंगामा नागरिक अभिनन्दन गरिने समेत जनाइएको छ ।

जुम्ला भ्रमणका क्रममा पूर्वराजाले चन्दननाथ र भैरवनाथ मन्दिरको दर्शन गर्ने समेत कार्यक्रम रहेको छ ।

प्रतिक्रिया