नेपालमा ‘इ-सिगरेट’माथि प्रतिबन्ध लगाइने


काठमाडौं- नेपालमा विद्युतीय चुरोट (इ-सिगरेट) माथि प्रतिबन्ध लगाइने भएको छ । विद्युतीय चुरोटको आयात, बिक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाइने बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले जानकारी दिए ।

केसीले नेपालमा विद्युतिय चुरोट प्रतिबन्ध गर्ने तयारी मन्त्रालयबाट स्विकृत भइसकेको बताए । ‘ नेपालमा इ-सिगरेट प्रतिबन्ध गर्ने तयारी मन्त्रालयबाट स्विकृत लिइसकेर आवश्यक पूर्व तयारीको चरणमा छ’ उनले भने ।

 

प्रतिक्रिया