नेपाल गुजराजसँग आज भिड्दै


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज भारतको स्टेट टीम गुजरातसंँग क्रिकेट खेल्ने भएको छ ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत पहिलो खेल नेपाल गुजरातबीच साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

प्रतिक्रिया