मन्त्री बन्दै मनाङे, आजै शपथको तयारी


पोखरा- आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ ।

मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनाउने तयारी गरिएको छ । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई भनिएको छ ।

प्रतिक्रिया