कैलालीमा गुडिरहेको ट्रकमा फेरि आगलागी


अत्तरिया-  कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

प्रतिक्रिया