
सेन्चुरी कमर्सियल बैंकका सीइओ न्यौपाने पक्राउ
काठमाडाैं- प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई नियन्त्रणमा लिएको छ।
कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई राष्ट्र बैङ्कको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो ।
सिआइबीले यसको विस्तृत अनुसन्धान गर्दैछ ।



कागजपत्र |
