प्रजातन्त्र दिवसको कार्यक्रममा पत्रकार प्रवेशमा रोक !


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन् ।

मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिएको हो ।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।

समारोहको निमन्त्रण पत्र लिएर आउन भनिएको छ ।

 

प्रतिक्रिया