इनारमा खसेकी महिलाको प्रहरीद्वारा सकुशल उद्धार (फोटोफिचर)


काठमाडौं – इनारमा खसेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार काम गर्ने क्रममा इनारमा खसेकी जिल्ला काठमाडौं नागार्जुन नगरपालिका ४ बाफल महाडोल बस्ने वर्ष ५० की अन्जु सिंहको सकुशल उद्धार गरेको हो ।

अन्जु इनारमा खसेको सूचना प्राप्त हुनासाथ विपद् व्यवस्थापन कार्यालय, सामाखुशीबाट आवश्यक उद्धार सामाग्रीहरू सहित प्रहरी टोली खटिई गई अ. १०० फिट गहिरो इनारबाट उनलाई जीवित उद्धार गरि उपचारको लागि मनमोहन अस्पताल पठाएको थियो ।

हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

May be an image of 2 people

No photo description available.

May be an image of 1 person

May be an image of 3 people, ambulance and text

May be an image of 6 people and text that says 'NEPAL POLICE IC'

No photo description available.

No photo description available.

 

प्रतिक्रिया