आयोगमा अद्यावधिक हुनका लागि आयोगद्वारा राजनीतिक दलहरुलाई निर्देशन (विज्ञप्तिसहित)


काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।

आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विवरण अद्यावधिक गर्नका लागि विभिन्न कागजातहरुसहित उपस्थित हुनका लागि दलहरुलाई सूचित गरेको हो ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९/०४/०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न सूचीत गरेको छ ।

सूचनाः

प्रतिक्रिया