नेपाल र ललितका लागि दोस्रो सफलता


काठमाडौं – आईसीसी विश्वकप लिग–२ नामिबियाले दोस्रो विकेट गुमाएको छ ।

नेपालका बलर ललित राजबंशीले दुवै विकेट लिएका हुन् ।

अहिले नामिबिया ५४ रन बनाउँदा २ विकेट गुमाएर खेलिरहेको छ ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबिया पछ्याइरहेको छ ।

लिग–२ को २०२४–२७ को सर्कलमा यो पहिलो शृंखला हो । नेपाल र नामिबियासहित नेदरल्यान्ड्सले यस शृंखलामा प्रतिस्पर्धा गरिरहेको छ ।

 

प्रतिक्रिया