नेपालले गुमायो चाैथाे विकेट


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले २१ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।

नेपालका कुशल भुर्तेल, अनिल शाह र आशिफ शेख आउट भइसकेका छन् ।  त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् ।

नेपालका भुर्तेल शुन्य, शाह ८ आशिफ ४ रनमा आउट हुँदा रोहित पौडेल १ रनमा आउट भएका हुन् ।

अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन् ।

प्रतिक्रिया