हजारौँ कर्मचारी कटौती गर्ने तयारीमा सिस्को


काठमाडौँ – सिस्कोले हजारौँ कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।

अमेरिकी टेक्नोलोजी जायन्टले हजारौँ सङ्ख्यामा कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।

क्यालिफोर्निया आधारित कम्पनीमा पछिल्लो तथ्यांक अनुसार ८४ हजार ९०० कर्मचारी कार्यरत रहेका छन् ।

हटाईने कर्मचारीको सङ्ख्या तोक्न बाँकी रहे पनि सिस्कोले हजारौँको सङ्ख्यामा कर्मचारी कटौती गर्ने र केही दिनमै यो घोषणा गर्ने रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया