यू-१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलियाबीचको भिडन्त आज


काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्।

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।

 

प्रतिक्रिया