कृषि विकास बैंकले लाभांश नदिने


काठमाडौँ – कृषि विकास बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको १०७८ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरूमा बैंकले सेयर धनीलाई उच्च लाभांश दिने गरेको थियो । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया