

सुन तस्करी प्रकरणमा कमला रोकाविरुद्द डिफ्युजन नोटिस जारी

काठमाडौं-सुन तस्करी प्रकरणमा जोडिएकी कमला रोकाविरुद्द डिफ्युजन नोटिस जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सिआईबी) काे पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो।
उनी सुन तस्करी प्रकरणमा थुनमामा रहेका चीनिया नागरिक दावा लामाकी श्रीमती हुन् ।

