रुसी सेनामा रहेका नेपालीहरूको उद्धारको माग गर्दै प्रदर्शन


काठमाडाैं- रुसी सेनामा रहेका नेपालीहरूको उद्धार गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासको ध्यानाकर्षण गराइएको हो ।

सेनामा भर्ती भएर फर्कीसकेका सुमन राईलगायतले नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका  छन् ।

प्रतिक्रिया