प्रि-ओपन सेसनमा नेप्से ५.२६ अंकले बढ्यो


काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेको छ ।

यससँगै सूचक २१०३.५ विन्दुमा आएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २४ वटा कारोबार भएको हो। जसअनुसार १७ कम्पनीको मूल्य बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया