

सांसद नेम्बाङ बिरामी, हेलिकोप्टरबाट काठमाडाैं ल्याउने तयारी

ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद एवं नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ बिरामी परेका छन् ।
पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका नेम्बाङ एक्कासी बिरामी भएपछि थप उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
बुधबार बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो । छ।

