मालपोतका अधिकृत भट्टराईविरुद्ध मुद्दा दायर, साढे ४ करोड अवैध सम्पत्ति भेटियो


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत रहेका मीन बहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले गैरकानूनी रुपमा चार करोड ४० लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसा आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया