बानेश्वरमा भासिएको सडक डोजर लगाएर पुरियो


काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा भासिएको सडक डोजर लगाएर पुरिएको छ ।

शुक्रबार कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको सडक भासिदा फसेको थियो ।

अहिले उक्त बस पनि डोजर लगाएर निकालिएको छ । बस निकालेसँगै सडकमा परेको भ्वाङ पुरिएको हो ।

 

 

प्रतिक्रिया