जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता


काठमाडौ- गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा दुवैजना मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया