

प्रधानमन्त्रीको सचिवालयबाट १३ जना कर्मचारी हटाइयो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् ।
५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरे जनाएका छन् ।

