न्यायाधीश अभावमा अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ ‘स्थगित’


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ ।

फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।

रौतहट जिल्ला अदालतमा पुष २९ गते आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितमा परेको हो ।

न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

प्रतिक्रिया