प्रदेश लोकसेवा आयोगले खाेल्याे विज्ञापन [सूचनासहित]


काठमाडौं –  प्रदेश लोक सेवा आयोग कर्णालीले प्रशासन, लेखा, लेखापरीक्षक र लेखा सहायक पदका लागि लिखित परीक्षाको दरखास्त मागेको छ ।

आज (मंगलबार) सूचना प्रकाशित गरी कर्णाली लोकसेवाले आगामी माग १५ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन आह्वान गरेको हो। दोब्बर दस्तुर तिरेर माग २२ गतेसम्म दरखास्त दिन सकिने प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया