
यी हुन् नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले गरेका ८ निर्णय
काठमाडौं – नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक सम्पन्न भएको छ। ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा चितवनको मेघौलीमा बैठक सम्पन्न भएको हो ।
बैठकले नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरेको छ । बैठकले विभिन्न ८ वटा निर्णयसमेत गरेको छ ।
Skip to PDF content


कागजपत्र |
