

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
थप विवरण आउन बाँकी छ ।

