कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

प्रतिक्रिया