नयाँ र शानदार इतिहास लेख्न सबै मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)


काठमाडौं – सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै आगामी दिनमा आफैँ बदलिएर राष्ट्र निर्माणमा होमिन चाहेको राज्यका सबै निकायलाई समेत क्रमभंगता गर्ने घोषणासमेत गरेका छन् ।

सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सम्बोधनको पूर्णपाठः

 

प्रतिक्रिया