
मन्त्रिपरिषद् बैठक शुरु
काठमाडौँ – सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरू भएकाे छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउसो ३ बजेका लागि बोलाइएको भए मन्त्रीहरू आउने क्रम जारी छ ।
बैठकमा केही सचिव सरुवा र मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने एक मन्त्रीले बताए



कागजपत्र |
