भैसेपाटीमा निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी


काठमाडौं- भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । क्वार्टरभित्र रहेको एक टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

 

प्रतिक्रिया