चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा


पाँचथर – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका छन्।

बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन्।

एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए।

 

प्रतिक्रिया