
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
काठमाडौं – प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।
बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन् ।



कागजपत्र |
