आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


काठमाडौँ – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।

थानीले थानीले मङ्गलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् ।

थानीले राजीनामा दिएको मन्त्रालयले जनाएको छ ।

थानीले राजीनामाको कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया