


सशस्त्रमा सई बढुवा सिफारिस, यी १९ हुने भए सई (सूचीसहित)



रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकलाई औषधि स्प्रे टंकी वितरण गर्ने क्रममा टेन्डर प्रक्रिया बिना नै सेटिङमार्फत काम — विस्तृतमा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। — विस्तृतमा
काठमाडौं- आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा वैदेशिक रोजगारी पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। — विस्तृतमा
पाल्पा- माथागढी गाउँपालिका–१ चिदिपानीका १८ वर्षीय रनवीर नेपालीको १४ वर्षअघि भएको हत्याका अभियुक्त सन्तबहादुर सार्की पक्राउ परेका छन्। उनलाई — विस्तृतमा
पाँचथर– २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई प्रहरीले पक्राउ — विस्तृतमा
काठमाडौं – जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ — विस्तृतमा
कास्की — पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन — विस्तृतमा
काठमाडौं- नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका डिपो प्रमुख चितरञ्जन दाससहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार — विस्तृतमा
कैलाली- कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा एक महिला र प्रहरीबीच भएको भनाभन तथा हात हालाहालको घटना अहिले सामाजिक सञ्जालमा व्यापक — विस्तृतमा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता — विस्तृतमा
काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु — विस्तृतमा
कैलाली- जिल्लाको सत्ती प्रहरी चौकीका ईञ्चार्ज यज्ञराज पन्तले प्रहरीलाई ‘तँ’ भनेको भन्दै एक महिलालाई कुटपिट गरेका छन । उनले — विस्तृतमा