होटल मेची क्राउनमा आचार्य बालकृष्ण, सांसद श्रेष्ठले गरे सम्मान (भिडियोसहित)


झापा – पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण झापास्थित होटल मेची क्राउनमा आएका छन् ।

समय–समयमा नेपाल आइरहने गरेका बालकृष्ण झापामा विशेष कामको शिलशिलामा आउँदा होटल मेची क्राउनमा बस्न आइपुगेका हुन् ।

त्यसक्रममा बालकृष्णलाई नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठ र होटलका सञ्चालक बलराम सापकोटाले स्वागत तथा सम्मान गरेका थिए ।

केही दिनका लागि झापा आएका आचार्य बालकृष्ण होटल मेची क्राउनमै बस्ने भएका छन् ।

 

 

प्रतिक्रिया