धादिङ केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं – धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

प्रतिक्रिया